यी हुन् ट्रम्पको सल्लाहकारमा नियुक्त भएकी छोरी इभान्का
चैत । तपाई धेरैलाई थाहा नहुन पनि सक्छ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरीलाई आफ्नो सल्लाहकार नियुक्त गरेका छन् ।
ट्रम्पकी छोरी इभान्का ट्रम्प ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पको कार्यमा सहयोग गर्ने उद्देश्यले सल्लाकारको रुपमा अहिले कार्य गरिरहेकी छिन् ।
तर, एजेन्सीहरुले बताए अनुसार ३५ वर्षीय इभान्कालाई काम गरेबापत कुनै पारिश्रमिक दिइने छैन । देखिनलाई उनी ह्वाइट हाउसको एक कर्मचारीका रुपमा चिनिए पनि उनले कुनै पनि लाभको पद भने धारण नगरेको बताइन्छ । यद्यपी, ह्वाइट हाउसकी प्रतिनिधिको रुपमा विश्वका प्रख्यात नेताहरूसँग उनले भेटवार्ता गर्ने मौका उनले पाईरहेकी छिन् । उनले महिला हितका क्षेत्रमा समेत केही गर्न चाहेको बताउँदै आएकी छिन् ।

प्रकाशित मिति:
March 26, 2017