ललितपुरको कञ्जोस्यममा माओवादी केन्द्रको प्यानल विजयी
ललितपुर, १ जेठ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए ।
प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् ।

प्रकाशित मिति:
May 15, 2017