काठमाडौं महानगरपालिकामा प्रतिस्पर्धामा आइन रन्जु दर्शना
काठमाडौं १ जेठ
काठमाडौं महानगरपालिकाको मत गणनामा सुरुवाती चरणमा रन्जु दर्शना प्रतिस्पर्धामा आएकी छिन् ।
विवकेशिल पार्टीबाट चुनावमा उत्रिएकी २१ वर्षिया दर्शना तेस्रो पोजिशनमा छिन् ।
ढिला गरी सुरु भएको मत गणनामा एमालेका उम्मेदवार १७ मतले अगाडी छन् भने दोस्रोमा कांग्रेसका उम्मेदवार १४ दोस्रो र १० मतका साथ दर्शना तेस्रोमा छिन् ।
मतगणना राष्ट्रिय सभामा भईरहेको छ ।

प्रकाशित मिति:
May 15, 2017