• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Serofero » पहिलो बैठकको भत्ता बिरामीलाई सहयोग
पहिलो बैठकको भत्ता बिरामीलाई सहयोग

जाजरकोट, ८ साउन । यहाँको त्रिवेणी नलगाड नगरपालिकाका जनप्रतिनिधिले पहिलो बैठकको भत्ता बिरामीलाई दिने निर्णय गरेका छन् ।

नगरपालिकाका ७१ जना जनप्रतिनिधिले सामुदायिकरुपमा भत्ता बिरामीलाई उपचारका लागि दिने निर्णय गरेको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका यस नगरपालिका वडा नं १३ का आकाश भण्डारी जीवन र मृत्युको बीचमा अस्पतालको शय्याबाट अर्काको घरमा बसेको थाहा पाएपछि यस्तो निर्णय गरिएको प्रमुख रावलले बताए ।

बिरामी भण्डारी नेपालगञ्जमा अर्थाभाव हुँदा अर्काको घरमा मृत्युसँग जुझ्दै बसिरहेका छन् विभिन्न सामाजिक कार्य गर्दै आएको यस नपाको पछिल्लो निर्णय प्रशंसनीय रहेको नागरिक अगुवा दीपबहादुर सुनारले बताए । प्रतिबैठकको भत्ता रु ५९५ हुने गर्छ ।

प्रकाशित मिति: July 23, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |