• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » ज्वरोले लियो नवनिर्वाचित जनप्रतिनिधिको ज्यान
ज्वरोले लियो नवनिर्वाचित जनप्रतिनिधिको ज्यान

रामधन राई/
खोटाङ, साउन ८ । ज्वरो आउने, छाती दुख्ने लगायतका समस्याले हप्ता दिनदेखि बिरामी परेका खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्माका नबनिर्बाचित वडा सदस्य सग्रिधन राईको निधन भएको छ ।
उच्च ज्वरो आउने समस्या भएपछि धुलिखेल अस्पताल पु¥याइएका राईको उपचारकै क्रममा आईतबार बिहान निधन भएको माओबादी केन्द्र खोटाङका कोषाध्यक्ष दिपक पाण्डेले बताए ।

वडा सदस्य राई स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रका तर्फबाट दिप्रुङ गाउँपालिका–७ टेम्माको वडा सदस्यमा विजयी भएका थिए । शनिबार जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याइएका वडा सदस्य राईलाई रेफर गरिएपछि तत्कालै काठमाण्डौंतर्फ पठाइएको थियो । मृतक राई शान्ति माबि टेम्माका पुर्वप्रधानाध्यापक हुन् ।

प्रकाशित मिति: July 23, 2017

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


यी हुन् सात प्रदेशका सभामुखमा प्रति...

प्रदेश नं ५ को पहिलो बैठक आजदेखि, स...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांं...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |