राष्ट्रपति–प्रधानमन्त्रीबीच राजनीतिक छलफल
काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शीतलनिवासस्थित राष्ट्रपति भवनमा आज भएको भेटमा राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ । संविधान संशोधन, सरकार विस्तार लगायत विषयमा उनीहरुबिच छलफल भएको बुझिएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

प्रकाशित मिति:
July 16, 2017