प्रधान्यायाधिशमा पराजुलीको नाम अनुमोदनका लागि सिफारिस
काठमाडौं १ साउन
प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले अनुमोदनका लागि सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।
समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् । उनले पद्दती र प्रणालीमा रहेर काम गर्ने समेत जनाएका छन् ।

प्रकाशित मिति:
July 16, 2017