वीरगञ्ज महानगरपालिकामा कांग्रेसलाई राजपाले पछि पार्यो
काठमाडौं ४ असोज
तेस्रो चरणको एक मात्र महानगरपालिका वीरगन्जमा कांग्रेस र राजपाबिच कडा टक्कर परेको छ । पछिल्लो पटक वीरगन्जमा कांग्रेसलाई राजपाले पछि पारेको छ । राजपाले १२ सय ४५ मत ल्याउँदा कांग्रेसको ११०४ मत आएको छ ।
वीरगञ्ज महानगरपालिका
राजपा- १२४५
काग्रेस- ११०४
संघीय फोरम- ५९०
एमाले- ५७७
माओवादी- ४६५
फोरम लोकतान्त्रिक- ३०१
प्रकाशित मिति:
September 20, 2017