• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Paper News » कांग्रेस उम्मेदवार राजपा कार्यकर्ताको आक्रमणबाट घाइते
कांग्रेस उम्मेदवार राजपा कार्यकर्ताको आक्रमणबाट घाइते

काठमाडाैं १ असाेज
राजपा कार्यकर्ताले कौडेना गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाईते बनाएका छन् ।
साहमाथि बिहीबार राति आक्रमण भएको हो ।

घरदैलो कार्यक्रम सकेर फर्कदैँ गर्दा रजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए ।

आक्रमणमा घाईते भएका साहको जिल्ला अस्पताल मंगलवामा उपचार भईरहेको खबर नयाँ पत्रिकामा छ ।

उनको अनुहार र निधारमा चाटे लागेको आफन्तले जनाएका छन् ।

प्रकाशित मिति: September 17, 2017

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


देउवालाई बैठकमै नेताहरुले थर्काए, '...

थाइल्याण्डमा रहेका ओलीलाई प्रचण्डको...

भारतले फेरि मिच्यो नेपाली भूभाग

नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |