बहालवाला सञ्चारमन्त्रीलाई ११ हजार मतले हराउँदै पूर्व मन्त्री विजयी
![]() |
अग्नि सापकोटा |
सिन्धुपाल्चोक २३ मंसिर । सिन्धुपाल्चोकमा बहालवाला मन्त्री तथा कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई हराउँदै पूर्व अग्नि सापकोटा विजयी भएका छन् ।
सिन्धुपाल्चोक मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सापकोटा विजयी भएका हुन् ।
सापकोटाको ४० हजार ५ सय ४ मत ल्याएर विजयी हुँदा बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याए । सिन्धुपाल्चोकमा कडा प्रतिस्पर्धा हुने आकलन गरिए पनि सापकोटा ठूलो मतान्तरमा विजयी भएका हुन् ।
प्रकाशित मिति:
December 09, 2017