माघ ५ भित्र प्रदेश प्रमुख तोक्न आयोगको निर्देशन
माघ २ काठमाडौँ
निर्वाचन आयोगले पाँच दलका शिर्ष नेतालाई बोलाई माघ पाँच गते भित्र प्रदेश प्रमुख नियुक्त गर्न आगह्र गरेको छ । सो समयभित्र प्रदेश प्रमुख नतोकिए माघ २४ मा तय भएको राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिकामा खलल पुग्ने भन्दै आयोगले यथासक्य चाँडो प्रमुख नियुक्त गर्न निर्देशन दिएको हो ।
निर्वाचनको मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका रहेको छ। प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन ।

प्रकाशित मिति:
January 16, 2018