यी थिए प्रदेश प्रमुखमा सिफारिस नाम, तर कुरो मिलेन, ३ बजे फेरि मन्त्रीपरिषद बैठक
काठमाडौं ३ माघ
प्रदेश मुकाम र प्रदेश प्रमुख तोक्ने विषयमा विवाद भएपछि मन्त्रीपरिषदको बैठक बिना निष्कर्ष सकिएको छ ।
पुनः दिउँसो ३ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाइएको छ । आवश्यक सललाह गरेर पुनः बैठक बसी प्रदेश प्रमुख र मुकाम तोक्ने सरकारको तयारी छ । प्रदेश प्रमुखमा यी हुन् चर्चामा आएका नाम
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने विषयमा चासो दिएका छैनन् । उनीहरुले सरकारले चाँडो तोकेर नयाँ सरकार निर्माणको मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।
केही दिन अगाडी बालुवाटारमा बसेको सर्वदलिय बैठकमा वाम नेताहरुले सरकारले आफ्नो काम नगरेर अल्झाईरहेको आरोप लगाएका थिए । त्यसयता सरकारले प्रदेश प्रमुख मात्र तोक्ने तयारी गर्दा वाम गठबन्धनका नेताले प्रदेश प्रमुख नतोक्ने तर प्रदेश प्रमुख मात्र तोक्ने काम ठिक नभएको भनेर दबाब दिएका थिए ।

प्रकाशित मिति:
January 17, 2018