लिखुरे पुरुष पनि बाउ बनेपछि मोटाउनछन्
तपाई हामी सबै नभनौँ क्यारे । धेरैले चाँही महिला ममी बनेपछि या त बिहे गरेपछि बढी मोटाउने गरेको कुरा त सुने जानेकै हो ।
तर नसुनेको कुरो के पनि आयो भने पुरुषहरु पनि बाउ बनेपछि मोटाउँछन् । साँच्चै यस्तै हो भने त लिखुरे, दुब्ला पातला केटाहरु पनि मोटाउनै भए ।
अनि एउटा अनुसन्धानको निष्कर्षले पुरूष पनि बाबु भएपछी मोटाउने गरेको पत्ता लगाएको हो ।
बेलायतमा गरिएको सोधका अनुसार बाबु बनेपछी पुरूषको वजन करिव १० किलोसम्म बढ्ने गरेको पाईयो ।
बेनन्डेन हेल्थकेयरका पल किनानका अनुसार आधुनिक जीवनशैलीले पितृत्वलाई पनि प्रभाव गर्दै आएको छ । पिता बनेका करिब दुई हजार पुरूषमा यो सोध अनुसन्धान गरिएको थियो । ल यसो भिडियो पनि हेर्नुहोस..
अनि यो पनि हेर्ने हो यति धेरै त नमोटाउनुस् है
प्रकाशित मिति:
June 29, 2012