३७ पदमा ३७ वटैमा माओवादीको जित
सिन्धुली ३ जेठ
सिन्धुलीको मारिण गाउपालिकामा माओवादी केन्द्रले सबै पदमा जित हासिल गरेको छ । गाउँपालिकाको प्रमुख र उपप्रमुख, वडा सहित ३७ मध्ये ३७ वटा पदमै माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
गाउँपलिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार पानीराज बम्जन, उपाध्यँक्ष संगीता माझी सहित गाउँपालिकाको ३७ वटै पदमा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । एकै पार्टीले स्थानीय तहमा सबै पदमा विजयी भएको सम्भवतः यो नै पहिलो नमूना उदाहरण समेत हो ।
प्रकाशित मिति:
May 17, 2017