भारतीय विस्तारवाद मुर्दाबाद भन्दै सिमा मिचाईको विरोधमा काठमाडौंमा यसरी उत्रिए युवा (फोटोफिचर सहित)
काठमाडौं ६ माघ
भारतले नेपालको करिब ५० बिघा भूमि मिचेर सिमा स्तम्भ बनाएपछि त्यसको विरोधमा काठमाडौंमा युवा नेता तथा बुद्धिजिविहरु सडकमा उत्रिएका छन् ।
विभिन्न दलका युवा नेताहरुले भारतीय विस्तारवाद मुर्दावाद भन्दै मिचिएको भूमि फिर्ता गर्न माग समेत गरेका छन् ।
नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रममा भारतले सीमा स्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमा स्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको हो । त्यसको विरोधमा काठमाडौं गरिएको विरोध प्रदर्शनका झलकहरु हेर्नुहोस् फोटोफिचर
भारतले नेपालको करिब ५० बिघा भूमि मिचेर सिमा स्तम्भ बनाएपछि त्यसको विरोधमा काठमाडौंमा युवा नेता तथा बुद्धिजिविहरु सडकमा उत्रिएका छन् ।
विभिन्न दलका युवा नेताहरुले भारतीय विस्तारवाद मुर्दावाद भन्दै मिचिएको भूमि फिर्ता गर्न माग समेत गरेका छन् ।
प्रकाशित मिति:
January 20, 2018