जर्मनीलाई २–१ ले पाखा लाउँदै इटाली फाइनल प्रवेश
युरो कप २०१२ अन्तर्गत सेमिफाइनलको खेल सम्पन्न भएको छ । आजको खेलमा जर्मनीलाई २–१ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको छ ।
अब इटाली र स्पेनबीच युरोकपका लागि भिडन्त हुने भएको छ ।
- पेलान्टीमा जर्मनले एक गोल फिर्ता गरेको छ ।
- खेलको ७० औँ मिनेट जाँदासम्म पनि इटाली २–० गोलको अग्रतामा खेल खेलिरहेको छ । जर्मनीले गोल फिर्ता गर्न निक्कै कसरत गरे पनि सफल हुन सकेको छैन ।
- खेलको पहिलो हाम सकिएको छ । पहिलो हाफमा इटाली जर्मनीमाथि पूरै हाबी हुँदै २ गोल हान्न सफल भएको छ ।
- इटालीले फेरि दोस्रो गोल थपेको छ । जर्मनी भने शून्यमै अहिलेसम्म सिमित छ ।
- निक्कै प्रतिस्पर्धात्मक देखिएको खेलको २० औँ मिनेट जान नपाउँदै इटालिले गोल गरेपटि जर्मनी गोल फिर्ता गर्न कसरतरत रहेको छ । खेलमा ३२ औँ मिनेट गएको छ ।
- इटालिले पहिलो एक गोल गरेको छ ।
- खेलको १५ औँ मिनेट जाँदासम्म दुवै टोलि आक्रमक रुपमा गोलरहित खेलिरहेका छन् । जर्मनीले अलि बढी दबाब दिएको छ ।
- Are you looking for a way to watch Germany vs Italy Live Stream Online Euro 2012 Semi-final Free. Welcome football fans
प्रकाशित मिति:
June 28, 2012