वैद्य समूहले ठूलो परिमाणमा खाल्डो खनेर राखेको हतियार प्रयोग गर्नसक्ने खतरा
असार ११ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विगतमा एमाओवादीले ठूलो परिमाणमा खाल्डो खनेर राखेको हतियार मोहन वैद्य समूहले प्रयोग गर्न सक्ने खतरा रहेको बताएका छन् ।
आइतबार आजधानीमा आयोजित एक कार्यक्रममा उनले परिबन्धले गर्दा मात्र ए नेकपा माओवादीले शिविरको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बाध्यता आएको भन्दै यस्तो शंका उत्पन्न गरेका हुन् ।
कार्यक्रममा उनले संविधानसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र एनेकपा (माओवादी) को निर्णयले मुलुकमा राजनीतिक र संवैधानिक सङ्कट नित्याएको भए पनि दलहरूबीचको सहमतिका आधारमा निकास निकालिने पनि बताएका थिए ।

प्रकाशित मिति:
June 25, 2012