एउटा जुझारु नेपाली अस्ट्रेलियाको १६६ औं धनी व्यक्ति बन्यो
एक नेपाली युवा शेष घले त्यहाँ रहेका धनीमानिहरुलाई उछिन्दै यो वर्ष अस्ट्रेलियाको १६६ औं धनी व्यक्तिको सुचिमा आएका छन् ।
अष्ट्रेलियामा व्यवसाय गरिरहेका लमजुङको नाङ घानपोखरामका शेष घलेको सम्पत्ति २ सय ५५ मिलियन अस्ट्रेलियन डलर रहेको बताइएको छ ।
२०१२ को मे अंकमा बीआरडब्लू रिर्च पत्रिकाद्वारा प्रकाशित सर्वेक्षण नतिजामा उनी २५५ मिलियन अस्ट्रेलियन डलर सम्पत्तिसहित धनी दरिएका हुन् ।
त्यसो त गत वर्ष घले कुल २३७ मिलियन अस्ट्रेलियन डलरसाथ १६४ औं स्थानमा थिए ।
अष्ट्रलियाको ‘बीआरडब्लू रिर्च’ नामक पत्रिकाले मे २४ मा सार्वजनिक गरेको सर्वेक्षणका अनुसार घले १ सय ६६ औँ स्थानमा अट्न सफल भएका हुन् ।
उनले गत वर्षभन्दा ३२ मिलियन डलर बढी सम्पत्ति कमाउन सफल भएका हुन् ।
उनले अष्ट्रेलियाको मलेबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने घलेको मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजीमा ३ हजारभन्दा धेरै विद्यार्थीहरुले अध्धयन गरिरहेका छन् ।
उनी १६ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया गएका थिए ।

प्रकाशित मिति:
June 04, 2012