न्यायाधिसलाई गोलि हान्नेको अनुहार यस्तो छ, जानकारी दिनेलाई पुरस्कार
![]() |
प्रहरीले सार्वजनिक गरेको स्केच |
हत्याराको हुलीया दाह्री पालेको, गोलो अनुसार, कालो वर्ण खाई लाग्दो शरीर भएको र आर्मी जस्तो कपाल काटेको आफ्नो प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीको बयानको आधारमा तयार स्केच तयार पारिएको हो ।
प्रहरीले न्यायाधीश बमका हत्याराको विषयमा जानकारी दिनेलाई उचित पुरस्कार दिने समेत भएको छ ।
प्रहरीले पहिला पल्सर मोटरसाइकल चढ्नेले अहिले पल्सर चढ्न छोडेको, १८ जेठ वरिपरी कोठा सरेको वा सम्पर्कमा नआएको र घटना सम्बन्धी अन्य जानकारी भएर जानकारी दिन अनुरोध गरेको छ ।
प्रकाशित मिति:
June 07, 2012