लगातारको वर्षाले घटायो लोडसेडिङ (With Schedule)
असार १२ - मनसुनसँगै लगातारको वर्षाका कारण खोला तथा नदीहरुमा पानी बढेपछि लोडसेडिङ घटेको छ ।
नेपाल विद्युत प्राधिकरणले आजबाट दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो । यो सँगै अब दैनिक ५ घण्टा मात्र लोडसेडिङ हुनेछ ।
अहिले विद्युतको माग ९ सय ६० मेगावाट रहेकोमा आन्तरिक उत्पादन र भारतबाट आयात भएको समेत गरी ५ सय ९० मेगावाट मात्र अपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । लोडसेडिङको नयाँ तालिका (New Load-shedding Schedule) तल हेर्नुहोस

प्रकाशित मिति:
June 26, 2012