स्पेनले यसरी गर्यो उपाधीको रक्षा (भिडियो/फोटोसहित)
स्पेन–४, इटली ० को गोल अन्तरमा खेल सम्पन्न सँगै युरोकप २०१२ पनि
स्पेनले कब्जा जमाएको छ । जर्मनलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको
इटलीलाई पोर्चुगललाई पाखा लगाउँदै आएको स्पेनले ४–० अन्तरमा पाखा लगाएर
युरोकप आफ्नो पकेटमा पारेको हो ।
इटालीलाई ४-० ले पराजित गर्दै विश्वकप विजेता स्पेनले तीन प्रमुख कीर्तिमान राखेको छ । लगातार दुई वटा युरो कप र विश्वकप जित् नु उसको तीन प्रमुख कीर्तिमान हो ।
युरो च्याम्पियनसिपको इतिहासमा उपाधिको लागि सबैभन्दा फराकिलो जितको कीर्तिमान पनि यही खेलबाट स्पेनले राखेको छ।
भिडियो हेर्नुहोस :
Spain vs Italy 4-0 All Goals and Highlights (UEFA EURO 2012 FINAL )
Spain vs Italy 4-0 All Goals
- यसैबीच खेल सम्पन्न । इटली ० स्पेन ४ ।
- निर्धारित समय सकियो । तीन मिनेट एक्ट्रा थपिएको छ ।
- GGGGGGGGGoooooooooooooooooooooooall Spain 4-, Italy - 0
- Goooooooooooooooal by Sapin. Spain-3, Italy -0
- यसअघि जर्मनीलाई हराउँदा निक्कै राम्रो प्रर्दशन गरेको इटली आज भने ठूलो दबाब झेल्नु परेको छ ।
- खेलको ८० मिनेट सम्पन्न स्पेन –२, इटली ० ।
- खेलको ७५ औँ मिनेट सम्पन्न स्पेन –२, इटली ० ।
- हाफ टाइम भएको छ । अब १० मिनेटपछि दोस्रो हाफको खेल हुनेछ । आजको खेलमा स्पेनले उत्कृष्ट खेल्दै २ गोल गरिसकेकाले युरोकप २०१२ स्पेनकै कब्जामा हुने देखिएको छ ।
- खेलको ४० औँ मिनेटको स्पनेले 2 गोल गरेको छ ।
- इटाली १ गोलले पछाडी भएपनि पोष्ट चार्ज भने गरिरहेको छ । तर खेल अति नै प्रतिस्पर्धात्मक देखिएको छ ।
- खेलको ३० औँ मिनेट सम्पन्न भएको । स्पन १, इटली ० मा खेलिरहेका छन् ।
- खेलको २० औँ मिनेट सम्पन्न भएको । स्पन १, इटली ० ।
- Goooal By Spain
- खेलको १० औँ मिनेट समाप्त भएको छ । दुवै टोलि गोलरहित बराबरीमा खेलिरहेका छन् भने स्पेनले दबाबमा राखेको छ खेलको १० औँ मिनेट समाप्त भएको छ । दुवै टोलि गोलरहित बराबरीमा खेलिरहेका छन् भने स्पेनले दबाबमा राखेको छ
- खेल सुरु भएको छ ।
- खेलाडीहरु मैदान प्रवेश गर्ने क्रम सुरु भएको छ ।

प्रकाशित मिति:
July 01, 2012