नेपाली बालोटोलि
युरोकपमा जर्मनीलाई हराउन २ गोल गरेर चर्चामा आएका इटालीका स्ट्राइकर बालोटोलिको नक्कल गर्दै एक नेपाली । जुन फोटो फेसबुकमा भेटिएको हो । बालोटोलि कस्ता छन् त अलिक तल फोटो हेर्नुहोस
यस्ता छन् बालोटोलि |
प्रकाशित मिति:
July 02, 2012