• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » पत्रकार नेपाली मृत फेला
पत्रकार नेपाली मृत फेला


भदौ २६ – गुल्मीमा तीन दिनदेखि हराएका एक जना पत्रकार मृत अवस्थामा फेला परेका छन् ।

रेडियो स्काईमा कार्यरत गुल्मी मर्भुङ–१ निवासी ३० वर्षीय चन्दन नेपाली भ्यागुते खोलाको भिर तल फेला परेका हुन् ।

उनी गत मङ्गलबारदेखि हराएका नेपालीको स्थानीयवासी र सिमलटारीबाट खटिएको प्रहरीले खोजी कार्य गर्दै जाँदा आज मृत फेला परेका हुन् ।

गत मङ्गलबार साँझ स्थानीय हीरा पुरीको पसलमा बसेका नेपालीले आफ्ना भाइहरुलाई मादल लिन पठाएको र फर्की आउँदा त्यहाँ नभएको भाइहरुले बताएका थिए ।

दाजुलाई नदेखेपछि समाचार लिन तत्काल जहाँ पनि जाने मान्छे कतै गए होलान् भनेर भाइहरु हिँडेको र अर्को दिनसम्म पनि घर नआएपछि खोजी कार्य सुरु गरेका थिए ।

रेडियो स्काईका सिफ्ट इन्चार्ज विष्णु पौड्यालका अनुसार नेपाली गत वर्षदेखि त्यस क्षेत्रको समाचारदाता थिए ।

क्रान्तिकारी पत्रकार सङ्घ गुल्मीले सो घटनाको यथार्थ छानबिनका लागि माग गरेको छ ।

प्रकाशित मिति: September 11, 2012

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रधान्यायाधिशबाटै ज्यान मार्ने धम्...

अाइपिएलमा पहिलाे पटक नेपाली खेलाडी,...

राष्ट्रिय सभाको ५६ सिटका लागि ८३ को...

मधेसी समुदायलाई एमालेको बाइपास, २९ ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |