विवाहित एक्स-गलफ्रेन्ड सँग सम्बन्ध राख्न नपाउँदा पाँचको हत्या
भादौ २१, भारतका एक युवकले गलफ्रेन्डको विवाहा अर्कैसँग भएपछि गलफ्रेन्डको परिवारका पाँच सदस्यको हत्या गरेका छन्
आफ्नी गलफ्रेन्डको विवाहा जबर्जस्ती अर्कैसँग गरिदिएको भन्दै भारतको नयाँ दिल्लीका रवि नाम गरेका २५ वर्षिया
रविकी गलफ्रेन्डले करिब एक वर्ष अघि नै विवाहा अर्कै केटासँग गरेकी भए पनि उनीसँग रविको सम्बन्ध रहदै आएको प्रहरीले बताएको छ । विवाहापछि एक वर्षसम्म समेत रविसँग सम्बन्ध रहेको थाहा पाएपछि रविलाई उनकी गलफ्रेन्डको परिवारले टाढै राख्ने कोसिश गरेको थियो । एक्स–गलफ्रेन्डको परिवारको यस्तो व्यवाहार थाहा पाएका रविको रिसको पारो तातेको थियो । रविले विवाहाको एक वर्ष पछि आफ्नी गलफ्रेन्डसँग सम्बन्ध राख्न नपाएपछि उनको परिवारलाई नै सखाप पारेका हुन ।
गलफ्रेन्डको
परिवारको हत्यापछि उनले आफ्नो हत्या प्रयास गरेका थिए । रविले गलफ्रेन्डको
परिवारका पाँच सदस्यको हत्या गरेपछि उनी कहाँ गए भन्ने कुरा प्रहरीले थाहा
नपाएको बताएको छ ।
प्रकाशित मिति:
September 06, 2012