यस्तो छ नेपाली चलचित्रको हबिगत, दर्शकको लाइन भन्दा चलचित्रको लाइन नै लामो (भिडियोमा)
नेपाली चलचित्रहरुमा हप्तामा कति लाग्छन् कति आउँछन् अनि कति जान्छन् कुनै थाहा पत्तो पनि हुन थालेको छ । यहाँ दर्शकको लाइन भन्दा चलचित्रको लाइन नै लामो हुन थालेको छ । कार्यक्रम रजतपट हेर्नुहोस
Rajatpat. 19 September 2012 Part 1
Rajatpat. 19 September 2012 Part 2
प्रकाशित मिति:
September 20, 2012