• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » बाँकेमा बस पल्टिँदा १ को मृत्यु, ९ घाइते
बाँकेमा बस पल्टिँदा १ को मृत्यु, ९ घाइते

असोज २१ –  बाँकेको सोनपुर–८ गुनानामा आज बस पल्टिँदा एक जनाको मृत्यु भएकोे छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख १३०८ नम्बरको बस सडकमा पल्टिँदा बाँके बनकटुवाका २५ वर्षीय धीरेन्द्र हमालको मृत्यु भएको हो ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |