• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » जहिले सम्म संसारमाले बनायो मिलनलाई उत्कृष्ट पप गायिका
जहिले सम्म संसारमाले बनायो मिलनलाई उत्कृष्ट पप गायिका


गायिका मिलन अमात्य चौधौं टुबोर्ग इमेज अवार्डमा महिलातर्फ सर्वोत्कृष्ट पप गायिका बन्न सफल भएकी छन् ।

राजधानीमा शनिबार सम्पन्न अवार्ड कार्यक्रममा मिलनले 'मिलन' एल्बमको 'जहिले सम्म संसारमा' बोलको गीतमार्फत सो अवार्ड पाएकी हुन् ।

यसवर्षको लाइटाइम अचिभमेन्ट अवार्ड भने वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई प्रदान गरिएको छ । गायन तर्फ भने दिप श्रेष्ठले उत्कृष्ठ अवार्ड हात पारे ।

जम्मा २० विधामा प्रदान गरिएको कार्यक्रममा सवोत्कृष्ट एल्बमको अवार्ड 'जुनी जुनी-२' ले पाएको छ । त्यस्तै सर्वोत्कृष्ट पप गीत पुरुषतर्फको अवार्ड उदेस श्रेष्ठ र वर्षको सर्वोत्कृष्ट गायिकाको अवार्ड सरिता शाहीले पाइन् । उनले 'जुग बित्यो' गीतमार्फत यो अवार्ड पाएकी हुन् ।

प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |