• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेपालसँग साउदी अरेबिया ९ विकेटले पराजित
नेपालसँग साउदी अरेबिया ९ विकेटले पराजित


असोज २१ : एसीसी ट्रफी एलिट अन्तर्गत आजको खेलमा नेपालले साउदी अरेबियाविरुद्ध ९ विकेटले जित हासिल गरेको छ ।

१३२ रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमै ९ विकेटले हराएको हो ।


आजको खेलमा नेपाललाई जिताउन लागि ज्ञानेन्द्र मल्लले सानदार बलिङ गरेका थिए । उनले २३ बलमा नै ६१ रनको योगदान दिए भने अनिल मण्डलले २५ बलमा २९ रन जोडेका थिए ।


यसैगरी, सुवास खकुरेलले पनि ३१ बलको मद्दतमा ३५ रनको योगदान दिएका थिए ।

युएईमा भईरहेको खेलमा यसअघि साउदी अरेबियाले ४८.२ ओभरमा १३१ रन बनाएको थियो ।

साउदीलाई १३१ रनमा समेट्नका लागि कप्तान पारस खड्का र बसन्त रेग्मीले समान ३-३ विकेट लिए त्यस्तै शक्ति गौचन र भुवन कार्कीले २-२ विकेट खसालेका थिए ।

प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |