• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » आफ्नै पसलमा झुन्डिएर एक व्यापारीद्वारा आत्महत्या
आफ्नै पसलमा झुन्डिएर एक व्यापारीद्वारा आत्महत्या


असोज १९– झापामा एक व्यापारीले आफ्नै पसलमा झुन्डिएर आत्महत्या गरेका छन् ।

चन्द्रगढी–७ स्थित हाटमा फलफूलको व्यापार गर्ने ती व्यापारीले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् ।

चन्द्रगढी–७ बस्ने ४८ वर्षीय सुरेश मण्डल नाम गरेका उनले आफ्नै पसलमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
करिब एक वर्ष पहिले पनि उनले आत्महत्याको प्रयास गरेको स्थानीयले बताएका छन् ।
स्थानीयहरुका अनुसार उनी केही दिनअघिदेखि मानसिक तनावमा जस्तो देखिएको बताइएको छ ।
मृतकको शवलाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा परीक्षण गरिएको छ ।

प्रकाशित मिति: October 05, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |