• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » साकिरा बन्दैछिन् छोराकी आमा (बेली डान्ससहित)
साकिरा बन्दैछिन् छोराकी आमा (बेली डान्ससहित)

सन् २०१० मा सम्पन्न विश्वकप फुटबलमा वाकावाका गाएर विश्वभर चर्चा बटुल्न सफल कोलम्बियन गोयिका सारिका छोराकी आमा बन्ने भएकी छन् ।

विश्वकप फुटबलमै देखभेट पछि स्पेनिस फुटबलर जेरार्ड र साकिरा नजिकिएका हुन् ।

साकिराले आफू छोराकी आमा बन्न लागेको कुरा आफैँले सार्वजनिक गरेको डेलीमेलले जनाएको छ ।

त्यति मात्रै होइन आमा बन्न निक्कै आतुर जस्तो देखिएकी साकिराले आफूले जन्माएको छोरा जिन्दगीको सर्वश्रेष्ठ हिस्सा हुने समेत उल्लेख गरेकी छन् ।

प्रकाशित मिति: October 05, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |