• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पढ्न हिडेका विद्यार्थी खोला किनारमा नशालु पदार्थसहित फेला
पढ्न हिडेका विद्यार्थी खोला किनारमा नशालु पदार्थसहित फेला


असोज १८ – घरबाट पढ्न भनेर हिँडेको विद्यार्थीहरुको एक समूह खोलाको किनारमा नशालु पदार्थसहित फेला परेको छ ।

विद्यार्थीहरु त्यस्तो अवस्थामा फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मामा लगाएको छ ।

दमकका दुई वटा निजी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत चार छात्रासहित ११ विद्यार्थीलाई कक्षा सञ्चालनको समयमा दमकको रतुवा खोला क्षेत्रको काँसघारीबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट गाँजा सेवनका लागि प्रयोग गरिने चिलिम, सूर्ति, चुरोट र तास बरामद गरेको छ ।

भविष्यमा यस्ता काम नगर्ने चेतावनी दिएर उनीहरूलाई अभिभावकको जिम्मामा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: October 04, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |