भर्खरै राष्ट्रपतिद्वारा सात दिन भित्र प्रधानमन्त्रीको नाम ल्याउन दलहरुसँग आग्रह(पूर्णपाठसहित)
मंसिर ८ – राष्ट्रपति डा. रामवरण यादवले सात दिन भित्र सहमतिको सरकार छान्न पुनः दलहरुसँग आग्रह गरेका छन् ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८९१० अनुसार सहमतीय सरकारका लागि आह्वान गरेका हुन् ।
अन्तरिम संविधानमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था अनुसार राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन् ।
यस्तो छ राष्ट्रपतिले सहमतिको सरकार लागि आह्वान गरेको विज्ञप्ति :
प्रकाशित मिति:
November 23, 2012