रापप्राले आज १५ दललाई रात्रिभोज दिँदै
मङ्सिर १५ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले आज आफ्नो निवास महाराजगन्जमा पूर्वप्रधानमन्त्री र प्रतिपक्षी खेमामा रहेका १५ दलका नेताहरूका लागि रात्रिभोज दिने भएका छन् ।
‘विजयवास’को सो रात्रिभोजमा भारतीय राजनीतिक नेता करण सिंहको पनि सहभागिता रहने पार्टी स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
November 30, 2012