• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पेस्तोलसहित भारत जाँदै गरेका जोडी पक्राउ
पेस्तोलसहित भारत जाँदै गरेका जोडी पक्राउ

पुस १४ – बाँके जिल्लाको नेपाल—भारत सीमा नाका जमुनाहा हुँदै भारत प्रवेश गर्न खोज्ने एक जोडीबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।


सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले स्थानीय जयसपुरस्थित चौलिक्का चोकमा भारतीय नम्बर ४ डिएल ३४८८ को कारको हिजो साँझ जाँच गर्दा भारत दिल्ली निवासी रमण सिंह र बाँके कचनापुर गाविस—१ अगैयाकी १८ वर्षीया युवतीलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: December 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |