• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बस दुर्घटनामा १५ को मृत्यु, १७ जना घाइते (नामसहित)
बस दुर्घटनामा १५ को मृत्यु, १७ जना घाइते (नामसहित)

पुस १३ – सुर्खेतको गुमीबाट वीरेन्द्रनगर आउँदै गरेको बस आज बिहान धुलियाबिट–भेडाबारी सडकखण्डमा पर्ने दशरथपुरस्थित गमखोलामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।


दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मध्यपश्चिम यातायातको ना२ख ५७४१ नम्बरको बस गुमी गाविसबाट सदरमुकाम वीरेन्द्रनगर आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकदेखि ५० मिटर खोलामा खसेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा एकजना जमदारसहित तीनजना नेपाली सेनाका जवान छन् । दुर्घटनामा मृत्यु हुनेहरको नामावली :

रामबहादुर रानाभाट, चितवन

चन्द्रकला राउत, सुर्खेत

तुकराम विक, दैलेख,

दीपा ढकाल, सुर्खेत

ममता खड्का, सुर्खेत

गजेन्द्र गुरुङ, सुर्खेत

कुमार पौडेल, सुर्खेत

मानबहादुर गाहा, सुर्खेत

केशर सिरिस, सुर्खेत

प्रज्वल श्रीस, सुर्खेत

यमन मिदुन,सुर्खेत

गान्धी सुनार, सुर्खेत

अर्जुन सुनार, सुर्खेत

ललित भण्डारी ड्राइभर

बुद्धिकला फौंजा

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |