• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » होटलभित्र राती बस्दा ढोकाको भित्रि चुकुल बन्द गर्न नपाईने
होटलभित्र राती बस्दा ढोकाको भित्रि चुकुल बन्द गर्न नपाईने

पुस १३ – अब होटलभित्र राती बस्दा ढोकाको भित्रि चुकुल बन्द गर्न नपाईने भएको छ ।


होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल व्यवसायी बीच भएको बैठकमा यस्तो निर्णय गरिएको हो ।


प्रहरीले अरनिको राजमार्ग दायाबाया खुलेका होटलररेष्टुरेन्टको कोठा भित्रबाट चुकुल लगाएर बस्न नपाउने नियम बनाए पनि जिऊ धनको सुरक्षा प्रति भने शंका उब्जाएको छ ।

प्रहरी र होटल व्यवसायी बीच भएको बैठकले १२ बुदे निर्णय गर्दै टलमा महिला कर्मचारीलाई बिहान र दिउँसोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउने निर्णयसमेत गरेको छ ।

जगातीदेखि साँगासम्मको होटल व्यवसायीको संस्था अरनिको पर्यटक व्यवसायी संघ ९होटल० र प्रहरी बीच बुधबार बैठक बसेको थियो ।

बैठकले होटल तथा रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई भद्र पोशाकमा मात्र काममा लगाउनु पर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |