• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » चिसोका कारण एक वृद्धको मृत्यु
चिसोका कारण एक वृद्धको मृत्यु

पुस १४ – दमौलीस्थित बसपार्क नजिकैको प्रतीक्षालयमा आज बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।


चिसोका कारण कठ्याङ्ग्रिएर ती वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय नागरिकजस्ता देखिने ती व्यक्तिको सनाखत भने हुन सकेको छैन ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: December 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |