• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » राष्ट्रपतिको भारत भ्रमण मन्त्रीपरिषदद्धारा स्वीकृत
राष्ट्रपतिको भारत भ्रमण मन्त्रीपरिषदद्धारा स्वीकृत

पुष ६ मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपतिको भारत भ्रमणलाई स्वीकृत गरेको छ ।


बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले २२ सदस्यीय भ्रमण टोली स्वीकृत गरेको जानकारी दिए ।

२२ सदस्यीय भ्रमण टोलीमध्ये छोरा चन्द्रमोहन, बुहारी रेश्मी र नाती रहेपनि उनीहरु भने मन वाराणासीबाटै फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

राष्ट्रपति बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा भाग लिन पुस ८ गते आइतबार वाराणासी जाने कार्यक्रम तय भएको हो ।
राष्ट्रपतिको उक्त भारत भ्रमणमा सरकारका तर्फबाट भने सिँचाइ मन्त्री महेन्द्रप्रसाद यादव सहभागी रहने बताइएको छ ।

प्रकाशित मिति: December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |