• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » भारतका चिया मजदुरले जलाएर मारे मालिक र उनकी पत्नीलाई
भारतका चिया मजदुरले जलाएर मारे मालिक र उनकी पत्नीलाई

पुस १२ - भारतका चिया मजदुरको समूहले मालिक र उनकी पत्नीलाई जलाएर मारेका छन् ।

आसाम राज्यका चिया मजदुरले मालिक र उनका पत्नीलाई आगो लगाएर मारेका हुन् । चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रिताकोलाई मजदुरले जलाएर मारेका हुन् ।  मालिकले मजदुरले पाउँदै आएको आवास सुविधा खोस्ने निर्णयलिए पछि आक्रोशित बनेका मजदुरले मालिकको घर घेरेर घरमै आगो लगाएर मालिक र उनकी श्रीमतीलाई मारेका हुन् ।

बिबिसीले उल्लेख गरेको छ ‘करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगउँदा चिया बगानका मजदुरले मालिक र उनकी पत्नीलाई मारेका छन् ।‘

भारतका चिया मजदुरले यस अघि समेत मालिक सँगको विवादका क्रममा गुहावटीको चिया बगानको फ्याक्ट्रीमै आगो लगाएका थिए ।

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |