• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बारामा पाँच वर्षीया बालिका बलात्कृत
बारामा पाँच वर्षीया बालिका बलात्कृत

पुस २० – काठमाडौँको थानकोटमा एक पाँच वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका सुमन श्रेष्ठलाई प्रहरीले बाराको पथलैयामा पक्राउ गरेको छ ।


घटनापछि थानकोटबाट फरार भई पथलैयास्थित घरमा आई लुकेर बसेको अवस्थामा २१ वर्षीय सुमनलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

थानकोटस्थित आफन्तकहाँ गएको बेलामा नातापर्नेले खेलाउँदै ल्याएको बालिकालाई बलात्कार गरेको निजले स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |