हानाथाप र उचारचढावमा प्रधानन्यायाधीश
पछिल्लो पटक चुनावी सरकारको नेतृत्वका लागि प्रधानन्याधीश खिलानाथ रेग्मीको नाम प्रस्तावमा आएपछि यसले उचाई लिएको छ । दलहरु नै यस विषयमा विवादित बनेका छन् । त्यति मात्रै एउटै दलभित्र पनि दुई पक्ष छन् । कोही दबाब सहन सकेर बनाउनु पर्छ भन्दैछन् भने कोही प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु मृत्यु पत्रमा हस्ताक्षर गर्नु बराबर भएको भनेर भनिरहेका छन् । बाँकी भिडियोमा हेर्नुहोस्
प्रकाशित मिति:
February 20, 2013