बाख्राहरु पनि बोले मान्छे जस्तै ! भिडियोमा हेर्नुहोस्
मानिसले विभिन्न जनावर तथा पशुपक्षीको नक्कल गरे झैँ पशुले पनि विभिन्न आवाजहरु नक्कल गर्न सक्ने एक उदाहरण फेला परेको छ ।
त्यसो त सुगा तथा रुपी लगायतका चराले विभिन्न नक्कल गरे पनि जनावरमा बाख्राले पनि त्यस्तो नक्कल गर्न सक्छन् । त्यस्तै केही बाख्राहरुले कराउने सुरमा मान्छेको आवाजमा कराए पछि सबै छक्क परे । तल भिडियोमा हेर्नुहोस
प्रकाशित मिति:
February 17, 2013