राखीको काउन्टर एट्याक गरे मुन्द्रेले
भारतीय आइटम गर्ल राखी सावन्त नेपाल आउने खबरले छिटफुट चर्चा पाईरहेका बेला हास्य कलाकार जितु नेपाल मुन्द्रेले त्यसको काउन्टर एट्याक गरेका छन् ।
उनले आफूहरु पनि कुनै देशको कलाकार भन्दा कम नभएको र ठूला देशका कलाकार ठूलै देखिएपनि आफूहरु पनि प्रस्तुतीमा केही कमजोर नभएको भन्दै काउन्टर एट्याक गरेका हुन् ।
राखी आगामी चैत्र १७ गते दशरथ रंगशालामा हुने बलिउड म्यूजिक एण्ड मस्ती नामक कार्यक्रममा आउने बताइएको छ ।
नेपालमा विदेशी कलाकारलाई ल्याएर कार्यक्रम गर्ने र उनीहरुकै धेरै पब्लिसिटी गर्ने प्रचलन बढीरहेको अवस्थामा मुन्द्रले भने यस्तो जनाएका हुन् ।
आफ्नो देशमा विदेशी कलाकार आउँदा आफूहरुलाई महत्व नदिने गरेको भन्दै मुन्द्रेले विदेशी कलाकार किनिएका र आफूहरु चिनिएका कलाकार भएको बताए ।
आफ्नो देशमा विदेशी कलाकार आउँदा आफूहरुलाई महत्व नदिने गरेकोमा जितुको गुनासो रहेको छ । विदेशी कलाकारहरु आउने भएपनि उनीहरुको तस्विर र प्रचारमा आयोजकले महत्व दिने गरेपनि नेपाली कलाकारहरुको फोटो सानो राखेर प्रचार गर्ने प्रचलन बढिरहेको छ ।

प्रकाशित मिति:
February 21, 2013