चर्को शुल्क उठाउने विद्यालयमा कालो झण्डा !
बैशाख ८ - के तपाई स्कुल सञ्चालक हुनुहुन्छ ? अनि निक्कै चर्को शुल्क उठाई त रहनु भएको छैन ? त्यसो भए होस् गर्नुहोस् तपाईको विद्यालयमा कालो झण्डा गाडिएला नि ।
किन न त, थाहा पाउनु भयो कि भएन । भएन सुन्नुहोस् चर्को शुल्क उठाउने स्कुलमा कालो झण्डा गाडिने रे ।
यो कुरा हामीले भनेका हैनौँ अभिभावक संघ नेपालले चर्को शुल्क लिइ विद्यार्थी शोषण गर्ने विद्यालयमा कालो झण्डा गाड्ने चेतावनी दिएको हो ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्यार्थी शोषण गर्ने र निजी विद्यालय मापदण्ड नमान्ने विद्यालयलाई बन्द समेत गराउने चेतावनी दिएको छ ।
संघका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयले समामान्तर सरकार चलाउन खोजेको भन्दै नियम नमान्ने ठग विद्यालय विरुद्ध आन्दोलन गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति:
April 21, 2013