बालकलाई चितुवाले खायो

बुधबार राति घरबाट झण्डै ढेड किलोमिटर टाढा लगेर मेथिनकोट–५ का केशव भूर्तेलका दुई वर्षीय छोरा मोहन भूर्तेललाई चितुवाले खाएर छाडेको अवस्थामा नजिकैको जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रकाशित मिति:
May 02, 2013