सौतेनी आमाको परीक्षा दिने पक्राउ

पक्राउ पर्नेमा सोनमा गाविस–१ का २३ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अभियुक्त साहले नक्कली परीक्षार्थी बनी आफ्नी सौतेनी आमा वीणाका नाउँमा कक्षा ११ को परीक्षा दिइरहेका बेला मनरा परीक्षा केन्द्रमा केन्द्राध्यक्षले परिचयपत्र जाँच गर्दा उनी पक्राउ परेको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए । रासस
प्रकाशित मिति:
May 21, 2013