मिले रेले खिचाईन उत्तेजक फोटाहरु
एक म्यागजिनको लागि अमेरिकाकी नायीका तथा गायीका मिले रे साइरसले निक्कै उत्तेजक तवरका फोटाहरु खिचाएकी छन् ।
ुभी म्यागेजिनुको लागि खिचाइएका फोटाहरुमा उनले आफ्ना शरीरका निक्कै भाग देखाउन पछि परेकी छैनन् । फोटोसुटमा उनले आफ्नो हातले स्तन छोपेर विना कपडा फोटो खिचाएको दृश्य समेत देख्न सकिन्छ ।
पूर्वीय देशमा नग्नतालाई सामान्य नमाने पनि पश्चिमा देशहरुमा भने नौलो मान्ने चलन छैन । अझ फोटो सुटिङ्गको क्रममा उनले भनेकी छन् – “म परिवर्तन हुन चाहन्छ, फरक हुन चाहन्छु, म जे चाहन्छु त्यही गर्छु ।”

प्रकाशित मिति:
May 11, 2013