अष्ट्रेलियाली सुन्दरीको अमेरिकामा हंगामा (फोटोफिचरसहित)
अहिले अमेरिकामा रहेकी अष्ट्रेलियाली सुन्दरी मिराण्डा केरले त्यहाँ निक्कै हंगामा मच्चाउन सफल भएकी छन् ।
बिकिनी शरिरमा खिचाइएका उनका तस्वीरहरुले अमेरिकी मिडियालाई तताएको छ । ती उनका तस्वीरहरु एजेन्सीमार्फत विश्वभर छरिन पुगेका छन् ।
सुन्दर तथा कामुक देखिएकी उनले क्याटवाक क्विनका रूपमा समेत विशेष चर्चा पाएकी छन् ।
एक सन्तानकी आमा भएपनि उनले तस्वीर खिचाउँदै सबैलाई वाहा वाहा पार्न सफल भएकी छन् ।

प्रकाशित मिति:
May 19, 2013