कुवेत जेलमा नेपाली महिलद्धारा आत्महत्या
बैशाख २३ । कुवेतको एक जेलमा रहेकी एक ३५ वर्षिय नेपाली महिलाले आत्महत्या गरेकी छन् ।
कुवेतको केन्द्रीय कारागार लैबियाको जेलमा रहेकी ३५ बर्षीया नेपाली महिलाले आत्महत्या गरेको त्यहाँबाट प्रकाशित हुने एक अनलाइनले लेखेको छ ।
आत्महत्याको कारणबारे भने केही पनि खुलाइएको छैन । प्रहरीले उनको आत्महत्याबारे अनुसन्धान गरिरहेको उक्त अनलाइनले उल्लेख गरेको छ ।
आत्महत्या गर्ने ती महिलाको नाम ठेगाना पनि खुलाइएको छैन ।

प्रकाशित मिति:
May 06, 2013