लोडसेडिङ घट्यो अब दैनिक २ घण्टा, तालिका भने यस्तो छ
बैशाख । भोलि अर्थात आइतबारदेखि लागू हुने गरी लोडसेडिङको तालिका परिवर्तन भएको छ ।
परिवर्तन तालिका अनुसार अब दैनिक दुई घण्टा कम लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखी लागू हुने गरी दैनिक २ घण्टा लोडसेडिङ घटाएको हो ।
यसअघि दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएकोमा आइतबारदेखी ८ घण्टा मात्र लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ ।
गर्मी बढ्दै गएपछि हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा वृद्धि भएकाले र पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेको कारण लोडसेडिङ कम हुने भएको प्राधिकरणको भनाई छ ।
आइतबारदेखी लागू हुने लोडसेडिङको तालिका यस्तो छ:

प्रकाशित मिति:
May 04, 2013